-
बारा प्रहरीले तेल ट्याङ्करमा लुकाएर भारततर्फ लैजान लागेको अवैध लागु औषध २ सय १८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।प्रहरीले महोत्तरीको बर्दिबास नगरपालिका(८ बस्ने ३३ वर्षीय घनश्याम गिरी र चितवनको खैरहनी २ बस्ने २३ वर्षीय रामकुमार दवाडीलाई पक्राउ गरेको हो ।
उनीहरु ना ४ ख २९७९ नम्बरको ट्याङ्करको चालक र सहचालक हुन् । रातो प्लाष्टिकले बेरेको १९ वटा पोकामा रहेको २ सय १८ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैयाबाट ट्याङकरमा लुकाएको गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
महमुद आलमको ग्यारेजमा रोकेर राखिएको ट्याङ्करको चेम्बरमा लुकाएर भारततर्फ लैजान लागिएको गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्ष दिपक श्रेष्ठले जानकारी दिए ।गाँजासहित ट्याङ्करका चालक र सहचालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । श्रेष्ठले ट्याङ्कर कहाँबाट ल्याएको हो, कस्को हो भन्ने बारेमा अनुसन्धान भाईरहेको जानकारी दिए ।
News Desk 0 response बुधबार, जेष्ठ १२, २०७८
-
सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम
सोमवार, जेष्ठ ११, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३

भ्वाईस अफ चिल्ड्रेनद्वारा अनलाइन बाल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न
शुक्रबार, जेष्ठ ८, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३