-
कलैया उपमहानगरपालिका–७ रंगपुरका दुईबालकको हत्या आरोपमा प्रहरीले एकजनालाई आईतबार पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा स्थानिय अब्दुल रहिम मियाँका २५का छोरा फरमुल्लाह अंसारी भएको प्रहरीले जनाएको छ ।
गत मंगलबार विहान स्थानिय अब्दुल गफारका दुई छोराहरु ९ वर्षीया छोरा उशमान र ७ वर्षका अमिन अन्सारीको घाँटी रेटि हत्या गरिएको अवस्थामा स्थानिय मादर्शा परिषरमा शव फेला परेको थियो । सोमबार साँझ खेल्न निस्कीएका उनीहरुको मंलगबार शव फेला परेको थियो ।
घटना भएको छैठौं दिनका दिन अभियूक्त सार्वजनिक गर्दै प्रहरीले अनुसन्धानबाट खुलेका विवरण सविस्तार जानकारी गएको छ । बाराका प्रहरी नावय उपरिक्षक गौतम् मिश्रका अनुसार मृतक बालकहरुका बाबु गफार विगत ३ बर्ष देखी बैदेशिक रोजगारीका क्रममा कतारमा छन् । यता उनकी पत्नी र अभियुक्त अंसारीका विच हिमचिमा बढेको रहेछ । मृतक बालकहरुले आफ्नी आमा र अभियुक्त विचका गतिविधि थाहा पाई बाबु गफारलाई भनिदिने बताउँदै आएका थिए ।
मृतक बालककी आमालाई भाउजु नाता पर्ने अभियुक्तले छोराहरुलाई घरमै छाडी छोरी लिएर भारत तिर गएर बसौं भन्दै गरेका रहेछन् । तर महिलाले छोराहरु छाड्न नमानेपछी उनीहरुको हत्या भएको पाईयो । भागेर जाने सन्दर्भमा बच्चाहरु बाधक देखिएपछि ललाईफकाई एकान्तमा लगेर बालकहरुको हत्या गरेको अभियुक्तबाट स्विकार भएको डिएसपी मिश्रले बताए ।
उनीहरुका विचमा आर्थीक लेनदेन समेत रहेको र पछिल्लो समय महिला अभियुक्तसँग टाढिँदै गएको समेत अनुसन्धानमाबाट खुल्न आएको छ । आफुसँग टाढिएकी महिलालाई पख देखाईदिन्छु भन्दै आएका अभियुक्त अंसारीले घटना घटाए र गाउँमानै लुकीछिपी बस्दै आएका थिए ।घटनाको अनुसन्धानका क्रममा विभिन्न ५० जनासँग बुझेको जनाएको प्रहरीले पोलिग्राफ समेतको प्रयोग ग¥यो । प्रदेश २ प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक उमाशंकर प्रसाद साहको टोली र बाराका प्रहरी नायव उपरिक्षक गौतम् मिश्रको संयुक्त टोली घटनाको अनुसन्धान गरेको हो । अनुसन्धानका क्रममा पाईएका प्रयाप्त प्रमाणका आधारमा अंसारीलाई पक्राउ गरिएको डिएसपी मिश्रले बताए ।
प्क्राउ परेका अंसारीमाथी किटानी जाहेरी दर्ता गरी थप अनुसन्धान भैरहेको छ । उनी उपर कर्तब्य ज्यान मुद्दामा कार्वाहीका लागि प्रकृया अगाडी बढ्ने छ । आरोप प्रमाणित भए आजिवन काराबासको सजाँय अंसारीलाई हुने डिएपी मिश्रले बताए ।
News Desk 0 response आइतवार, जेष्ठ ९, २०७८
-
सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम
सोमवार, जेष्ठ ११, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३

भ्वाईस अफ चिल्ड्रेनद्वारा अनलाइन बाल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न
शुक्रबार, जेष्ठ ८, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३