-
काठमाडौं – नेप्से १२ दशमलव ५६ अंकले बढेर २५९९ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आइतबार २ सय ४ सय वटा कम्पनीको १ करोड ६७ लाख २६ हजार ४ सय ७२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको छ।
बुधबार आइएमई जनरल इन्स्युरेन्स कम्पनी लिमिटेड, चन्द्रागिरी हिल्स लगायतका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाए भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा० को सेयर मूल्यमा गिरावट आएको छ । निफ्राको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ३२ रुपैयाँले घटेर ५६२ रुपैयाँ कायम भएको छ।
बुधबार नेपाल इन्फ्राष्ट्रक्चर बैंकको कारोबारमा समस्या आउदा नेप्से परिसूचकमै तलमाथि भएको थियो। नेप्सेको प्रणालीले इन्फ्राको शेयरलाई १०० प्रतिशतले बढेको देखाइदिए पछि समस्या देखिएको हो।
News Desk 0 response बुधबार, फाल्गुन १२, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३