-
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनस्र्थापना भए पनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताएकाछन् ।मंगलबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले संसद् पुनस्र्थापनापछि प्रचण्ड–माधव प्रधानमन्त्री बन्न उत्तर र दक्षिण धाउने भन्दै प्रधानमन्त्री भने बन्न नसक्ने बताएकाहुन ।
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालले लडाइँ जिते पनि प्रधानमन्त्री माग्न आफैसँग आउनुपर्ने जिकिर पनि गरे । त्यस्तै उनले संसद् पुनःस्थापना भए के हुन्छ भन्ने अदालतलाई राम्रोसँग थाहा भएको उल्लेख गरे ।
पुनसर््थापना भयो भने देश अस्थिरतातिर जाने भन्दै उनले अदालतले देशलाई अस्थिरतातिर लैजाने गरी निर्णय गर्छ आफूलाई नलागेको धारणा राखे । प्रधानमन्त्री ओलीले नेकपाको आधिकारिकता र सूर्य चिन्ह पनि आफूहरुले नै पाउने दावी पनि गरे ।
उनले अहिले प्रचण्ड–नेपााल पक्षमाा ५०–५० प्रतिशतका लडाई सुरु भइसकेको र आफ्नो पार्टी भने भागवण्डाको रोगबाट मुक्त भएको उल्लेख गरे ।प्रधानमन्त्री ओलीले तोकिएको समयमा नै निर्वाचन हुने दावी गर्दै त्यसको तयारी गर्न युवा संघलाई निर्देशन दिए ।
News Desk 0 response मङ्लबार, फाल्गुन ११, २०७७
-
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न
शनिबार, बैशाख १२, २०८३

बिहिबार, बैशाख १७, २०८३