-
विश्वकै दुर्लभ बाह्सिंगेको झुण्ड देखिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गरी आन्तरीक तथा वाह्य पर्यटकहरु भित्र्याउने मुल उद्देश्यका साथ आयोजना गरीएको चौथो शुक्लाफाटा पर्यटन महोत्सव २०७७ शुरु भएको छ ।
आईतवार कञ्चनपुरको शुक्लाफाटा राष्ट्रीय निकुञ्जको कार्यालय मझगाँउमा आयोजीत शुक्लाफाटा पर्यटन महोत्सव २०७७ को नेपाल सरकारका वन तथा वातावरण मन्त्रि प्रेम आले ले उदघाटन गर्नु भएको हो । भिमदत्त नगरपालीकाका नगर प्रमुख सुरेन्द्र बिष्टको सभापतित्वमा आयोजित समारोहमा प्रतिनीधि सभा निवर्तमान सदस्य निरु पाल , सुदुर पश्चिम प्रदेशका प्रदेश सभा सदस्य महेशदत्त जोशी , नेपाली सेना तथा ससस्त्र प्रहरीका पदाधिकारीहरु , पर्यटन व्यवशायीहरु , नेपाल तथा भारतका सञ्चारकर्मीहरु , उद्योगी व्यवशायीहरु लगायत आम सर्वसाधारण तथा सरोकारवाला निकायहरुको उल्लेख्यनीय उपस्थिीति रहेको थियो ।
कार्यक्रमको उदघाटन समारोहमा वोल्दै प्रमुख अतिथी वन तथा वातावरण मन्त्रि आलेले यस क्षेत्रमा तमाम सम्भावना रहेको भए पनी पछाडि परेको भन्दै अव विकासले गति लिने बताउनु भयो । जसरी सम्माननीय प्रधानमन्त्रले विश्वास गरेर एउटा मगरको छोरा लाई मन्त्रालयको जिम्मेवारी दिनु भो यसमा मैले जनताको पक्षमा काम गर्ने बताउनु भयो । साथै उहाले पशुपतिमा दाहा संस्कार गर्न निशुल्क दाउराको व्यवस्था गरेको बताउदै मन्त्रालय भित्रका तमाम सम्भावनाहरु लाई अध्ययन गरेर काम अघि बढाएको भन्दै उहाले १९ वर्ष देखीको कञ्चनपुरको तत्कालीन शुक्लाफाटा आरक्ष विस्तारका क्रममा विस्तापित भएकाहरुको समस्या १९ पदनमा हल गर्ने बताउनु भयो ।
यसै गरी कार्यक्रमा बोल्दै शुक्लाफाँटा पर्यटन महोत्सवका सभापती भिमदत्तनगर पालीकाका नगरप्रमुख सुरेन्द्र बिष्टले विश्व समुदायमा शुक्लाफाटा राष्ट्रीय निकुञ्जलाई आन्तरीक तथा वाह्य पर्यटकीय गन्तव्यको रुपमा पहिचान गर्न सकिने हुदा सवैले सामुहिक रुपमा यसमा लाग्नु पर्ने बताउनु भयो । साथै उहाले शुक्लाफाटा राष्ट्रीय निकुञ्ज घोषणा भएको दिन लाई स्मरण गर्दै विगतका महोत्सवको निरन्तरता स्वरुप समेत महोत्सव आयोजना गरिएको बताउनु भयो
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
भीमदत्त नगरपालिकाको आयोजनामा भइरहेको यस दोस्रो प्रदेश स्तरीय शुक्लाफाटा पर्यटन महोत्सवले पर्यटकहरुलाई निकुञ्ज अवलोकन गराई यस क्षेत्रको प्रचार प्रसार गरी पर्यटकिय क्षेत्रको रुपमा स्थापित गने लक्ष्य लिईएको छ । कार्यक्रममा सुदुरपश्चिमको संस्कृति झल्कीने गौरा, भुवा नाच , राना थारु नाच लगायतका सांस्कृतिक कार्यक्रमहरु राखीएका थिए भने महोत्सव यही फागुन ९ देखी १५ गते सम्म सञ्चालन गरिने छ ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३

शुक्रबार, बैशाख १८, २०८३