-
जिल्ला प्रहरी कार्यालय पर्साले त्रिपन्न लाख असी हजार रुपयाँ सहित हुण्डी कारोबारी २ जना लाई पक्राउ गरेको छ । प्रहरीले बारा प्रसौनी वडा नं.६ का २६ बर्षिय शिवआनन्द गुप्ता र वीरगञ्ज वडा नं.११ श्रीपुर बस्ने १९ बर्षिय प्रकाश जैसवाललाई पक्राउ गरेको हो ।
प्रहरीले जैसवालले बोकेको झोला जाँच गर्दा चौबीस लाख रुपयाँ र गुप्ताको डेराबाट उनन्तीस लाख असी हजार रुपयाँ बरामद गरेको हो । पक्राउ परेकाहरुको बयानको आधारमा अन्य हुण्डी कारोबारीलाई समेत पक्राउ गर्ने प्रहरीले जनाएको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ १३, २०७८
-
सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम
सोमवार, जेष्ठ ११, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३

भ्वाईस अफ चिल्ड्रेनद्वारा अनलाइन बाल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न
शुक्रबार, जेष्ठ ८, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३