-
नेपालमा बिहीबार थप ८ हजार तीन सय ५ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको २१ हजार ६ सय ९५ पिसिआर परिक्षणका क्रममा ८ हजार दुई सय २७ र ३९२ वटा एन्टीजेन परिक्षणका क्रममा थप ७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै कोरोनाका कारण थप १९० जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ५ हजार ८ सय ४७ जनाको कोरोनाका कारण मृत्यस भएको छ । त्यस्तै थप ६ हजार पाँच सय ४३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ६६ हजार ९४६ जनाले नेपालमा कोरोना जितेका छन् । हाल १ लाख १५ हजार ८ सय ५२ सक्रिय संक्रमित आइशोलेशनमा र ९३२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २८ लाख ५५ हजार ७९३ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ ६, २०७८
-
सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम
सोमवार, जेष्ठ ११, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३

भ्वाईस अफ चिल्ड्रेनद्वारा अनलाइन बाल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न
शुक्रबार, जेष्ठ ८, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३