-
प्रधानमन्त्री केपी ओलीले आगमी आर्थिक वर्षको वजेट संसदीय प्रक्रियाबाटै आउने बताएका छन् । सरकारले बजेट ल्याउदा संसदीय प्रक्रिया छल्ने हो कि भन्ने विपक्षी दलहरुले आशंका गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो । पार्टीका वरिष्ठ नेता माधव नेपालपछि संचारकर्मीसंग प्रधानमन्त्री ओलीले संसद् जिउँदै रहेकोले प्रक्रियाबाट नै बजेट आउने बताए ।
जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहे पनि अहिलेसम्म सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफाफरिस गरेको छैन । अर्कोतिर, जेठ १५ गतेअगाडि नै राष्ट्रपतिले संसद सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेर पारित गर्नुपर्ने भएपनि अहिलेसम्म बजेट अधिवेशनको टुङ्गो लागेको छैन ।
News Desk 0 response आइतवार, जेष्ठ २, २०७८
-
सर्वोच्चको अन्तरिम आदेशपछि ताप्लेजुङ जिसस प्रमुख लामाको पद कायम
सोमवार, जेष्ठ ११, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३

भ्वाईस अफ चिल्ड्रेनद्वारा अनलाइन बाल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न
शुक्रबार, जेष्ठ ८, २०८३ -
महिला उद्यमीलाई बजार पहुँच सिकाउँदै इटहरीमा ५ दिने तालिम सुरु
आइतवार, जेष्ठ १०, २०८३ -
मकालु इङ्लिस बोर्डिङ स्कुल ले विद्यार्थीहरूमा नेतृत्व
शनिबार, जेष्ठ ९, २०८३ -
संयुक्त निवृत्त कर्मचारी संघ इटहरीको दोस्रो स्थापना दिवस सम्पन्न,सम्मान तथा पुनर्गठन
आइतवार, जेष्ठ १०, २०८३ -
नेपाः सहकारीद्वारा आयोजित रक्तदानमा १५८ पिन्ट रगत संकलन
आइतवार, जेष्ठ १०, २०८३