-
मोटरहेड बाईकले आफ्ना ग्राहकहरुकालागी विशेष छुट सहितको नयावर्ष प्याकेज लिएर आएको छ । कम्पनीले ल्याएको नयावर्षको विशेष योजना यहि चेत्र २५ देखि बैशाख ३१ गतेसम्म लागूहुने जनाएको छ ।
कम्पनीका आनुसार भिन्न भिन्न मोडेलका बाईकमा १२ हजार,८ हजार र १५ हजार सम्मको क्यास डिसकाउन्ट,फाईनान्स डिस्काउन्स र एक्सचोन्ज अफर रहेकाछन् भने यस अवधिभरि विक्रि भएका मोटरसाईलबाट प्रति मोटरसाईकल रु १०००को दरले एकमुस्ट रकम सामाजिक संस्थालाई प्रदान गरिनेपनी कम्पनीले जनाएको छ । कम्पनीको डिलरहरु देशका सबै मुख्य सहरहरुमा रहेकाले आफुलाई पायकपर्ने ठाउमा सम्मर्कगर्न आग्रह समेत गरेको छ ।
News Desk 0 response शुक्रबार, बैशाख १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

बुधबार, भदौ ३१, २०८३