-
सुकुम्बासी तथा सिमान्तकृत वर्गका बालबालिकाहरु अध्ययनरत सुनसरीको ग्रामिण क्षेत्र रामधुनी ४ स्थित रामजानकी आधारभुत विद्यालयमा पहिलो पटक अक्षयकोष स्थापना गरिएको छ । कोषको रकम विद्यालयको विकाशका साथै गरिब एवं जेहान्दार विद्यार्थीका लागि छात्रवृति विषयमा खर्च गरिनेछ ।
सुनसरीको ग्रामिण क्षेत्र रामधुनी ४ स्थित रामजानकी आधारभुत विद्यालयमा पहिलो पटक अक्षयकोष स्थापना गरिएको छ । आफना स्वर्गीय बुबा इन्द्रबहादुर बस्नेतको ४५ दिने स्मृतिका अवसर पारेर छोरा बुहारी दुर्गाबहादुर बस्नेत , कमला बस्नेत र रमेशकुमार बस्नेत र शान्ति बस्नेत लगायतले अक्षयकोष स्थापनाका लागि ३ लाख रकम हस्तान्तरण गरेका हुन ।
केही वर्ष अघि सम्म आफनो वसोवास रहेको क्षेत्रमा शैक्षिक क्षेत्रमा सहयोग गर्ने बुबाको चाहनालाई पुरा गर्न पनि आफुहरुले स्वर्गीय बुबा इन्द्रबहादुर बस्नेत र आमा नरकुमारी बस्नेत स्मृति गरिव तथा जेहेन्दार छात्रवृत्ति कोष स्थापनाका लागि सहयोग गरेको अक्षयकोषका स्थापक दुर्गाबहादुर बस्नेतले जानकारी दिए ।
ग्रामिण क्षेत्रमा रहेको भएपनि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको रामजानकी विद्यालयमा सुकुम्बासी तथा सिामान्तकृत वर्गका एक सय ५६ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन । अक्षय कोषले दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बहुसंख्यक अभिभावकका सन्ततीहरुको गुणस्तरीय शिक्षामा सहयोग पुर्याउने विद्यालयका प्रध्यानाध्यापक गोपालराज चौलागाईले बताए ।
अक्षयकोषमा जम्मा गरिएको रकमको व्याजले गरिव तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग गर्ने गरी छात्रवृत्ति वितरण गरिने रकम हस्तान्तरण समारोहमा जानकारी गराइयो ।
News Desk 0 response बुधबार, चैत्र १८, २०७७
-
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३

सोमवार, बैशाख १४, २०८३ -

शुक्रबार, बैशाख १८, २०८३