-
छिमेकी राष्ट्र भारतको मुम्बईमा दिनप्रति दिन कोराना संक्रमण फैलिइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै पनि मुम्बईमा ४ हजार ७५८ जनामा प्राणघातक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, भने १० जना संक्रमितको मृत्यु भएको छ ।महाराष्ट्रको स्वास्थ्य मन्त्रालयका अनुसार महानगरका कोरोना भाइरस संक्रमणको डबलिङ रेट ५० दिन भइसकेको छ । कोरोना महाकारीका कारण हालसम्म मुम्बईमा ६०२ वटा भवनहरुलाई सील गरिएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालय, दिल्लीका अनुसार पुणेमा ५९ हजार ४७५, मुम्बईमा ४६ हजार २४८, नागपुरमा ४५ हजार ३२२, ठाणेमा ३५ हजार २६४, औरंगाबादमा २१ २८२, बैंगलुरु हरीमा १६ हजार २५९, नांदोडमा १५ हजार १७१, दिल्लीमा ८ हजार ३२ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३