-
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भइरहेका विकास निर्माणका कामप्रति असन्तुष्टि जनाएका छन् । पोखरामा सुरु भएको नगर विकास कोषको गण्डकी प्रदेश स्तरीय प्रादेशिक कार्यशाला गोष्ठीमा मुख्यमन्त्री गुरुङले ४०–५० वर्ष टिक्ने स्तरीय बाटो किन बन्न नसकेको भन्दै विकासका कामप्रति प्रश्न उठाएका हुन् ।
मुख्यमन्त्री गुरुङले वैदेशिक सहायताबाट हुने विकास नेपालीको आवश्यकता अनुसार हुन नसकेको गुनासो पनि गरेका छन् । स्थानीय सरकार स्थायी सरकार भएकाले कार्यरत जनशक्तिको उचित व्यवस्थापन हुन सके जनताले सहज रुपमा सेवा पाउने उनको भनाइ छ ।
News Desk 0 response शुक्रबार, चैत्र १३, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३