-
काठमाण्डौको बबरमहलस्थित नेपाल कला परिषदमा चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा पलिसा मान्नधर, रचना श्रेष्ठ, नैना शाक्य, रिता मानन्धर, चन्द्रा श्रेष्ठ लगाएतका ११ कलाकारले विभिन्न विषयलाई समेटेर कोरेको चित्र राखिएको छ । कलाकारहरुको प्रतिभालाई देश विदेश सम्म पु¥याउने र नयाँ पुस्तालाई चित्रकलामा आकर्षित गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्राकृतिक सौन्र्दय, संस्कृति, स्रष्टा र महिलाको वास्तविक जीवन लगायतका चित्र समावेश प्रदर्शनी चैत्र १४ गते सम्म चल्ने छ ।

News Desk 0 response शनिबार, चैत्र ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३