-
इटहरी । संगीतको क्षेत्रमा एक नयाँ उत्साह ल्याउँदै, इटहरीकी गायिका सुनिता कटवालले आफ्नो नयाँ गीत ‘गाँठो पारिदेउ’ गीतको म्यूजिक भिडियो यूट्यूबमा सार्वजनिक गरिएको छ । ।
संगीतमा विशेष ज्ञान र अनुभव भएकी गायिका सुनिता कटवाल, जसलाई संगीतकी गुरुआमा भनेर पनि चिनिन्छ,को नयाँ गीत ‘गाँठो पारिदेउ’ गीतको म्यूजिक भिडियो अफिसियल यूट्यूब च्यानलमा सार्वजनिक भएको छ ।https://www.youtube.com/watch?v=tGq0jgeYgvg
संगीत विद्यालय संन्चालन गर्दै आएकी गायिका कट्वालले एक औपचारिक शिक्षा दिनका लागि प्रेरित गर्दै इटहरीमा लामो समय देखि सक्रिय रहिरहेकी कट्वाल, युवा पुस्तालाई ध्यानमा राखेर धेरै मेहनत गर्दै आफ्नो सिर्जनाहरू बजारमा ल्याएको हो ।
उनले विशेष गरी युवा श्रोताहरूका लागि यो गीत प्रस्तुत गरेकी हुन्, जसमा सबै उमेरका दर्शकहरूले पनि मनोरञ्जन लिन सक्ने छन् ।
सङ्गीत पाठशालामा शिक्षिका र गायिकाको रूपमा स्थापित कट्वालले २० भन्दा बढी गीतहरूमा स्वर दिइसकेकी छिन ।
गीतको शब्द रचना डिबी खनालले गरेका हुन् भने संगीत र एरेन्जिङ देवेश राईलेको रहेको छ ।
भर्खर छायाँकन सकिएको गीतको म्यूजिक भिडियोमा पुनम श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको छ भने र सम्पादन दिनसन शाहीले गरेका छन्। भिडियोमा सुरेश कोइली र सम्रिका ढकालको प्रमुख अभिनय रहेको म्यूजिक भिडियोमा अन्य डान्सरहरूको पनि भुमिका रहेको छ ।
News Desk 0 response मङ्लबार, असार ३, २०८२
लामो समयको मेहनतपछि उनले नयाँ डान्सिङ गीत ल्याउने अवसर पाएकोमा दर्शकहरूको प्रतिक्रिया र सुझावको अपेक्षा गर्दै आफ्नै युट्युव च्यानल मार्फत सार्वननिक गरेकि छिन ।
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३