-
सुन्दर यातायात प्रा।लिले रुपन्देहीमा विद्युतीय सार्वजनिक बस सेवा सञ्चालनमा ल्याएको छ । अहिले रुपन्देहीको शिद्धार्थनगर र बुटवल –सालझण्डी हुँदै कपिलबस्तुको जितपुरसम्म र बुटवलदेखि सुनवल हुँदै बर्दघाटसम्म सेवा सञ्चालनमा ल्याएको प्रालीले बताएको छ । प्रालीले बुटवलमा पत्रकार सम्मेनलको आयोजना गर्दै अहिले परीक्षण सेवा सुरु गरिएको र निकट भविष्यमै तराईका अधिकांश जिल्लामा सेवा विस्तार गर्ने जानकारी दिएको छ ।
सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले तत्कालका लागि रुपन्देही, कपिलबस्तु र नवलपरासीका केही क्षेत्रमा सञ्चलन आउँने र दोश्रो चरणमा नेपालगञ्जमा सञ्चालनमा आउँने जानकारी दिए ।
विद्युतीय उर्जाबाट सञ्चालित सवारी साधन वातावरण अनुकुलितसँगै वातावरणमैत्री विकासलाई प्रबद्र्धन गरी आयातीत ईन्धनको प्रयोगमा कटौंती हुने प्रालिले विश्वास लिएको छ । यस्तै नँया वर्षसँगै सुन्दर एप मार्फत अन्य सेवा सुरु गर्ने प्रालीले बताएको छ ।
नेपालमा दुई वर्ष भित्रमा ५ सय बस सञ्चालनमा ल्याउननको लागि लण्डनको कशिस ई मोबिलिटीसँग सुन्दर यातायातले सम्झौंता समेत गरेको छ ।
News Desk 0 response शुक्रबार, चैत्र १८, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३