-
शहीद स्मारक ‘सी’ डिभिजन लिगमा समाज कल्याण खेलकुद क्लबले खालीबारी युथ क्लबलाई ३–० ले पराजित गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ३९ औं मिनेटमा रुपेश अधिकारीले गरेको गोलबाट समाज कल्याणले पहिलो अग्रता बनाएको थियो । ८५औं मिनेटमा सरद राइले दोस्रो गोल गरे । इन्जुरी समयमा राकेश विश्वकर्माले तेस्रो गोल गरे । जितसँगै समाज कल्याण ६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । समाज कल्याणले दुई खेलमध्ये दुवैमा विजयी भएको छ ।
खालीबारीको भने यो पहिलो हार हो । खालिबारी लिगका दुईमध्ये एकमा विजयी हुँदा एकमा पराजित भएको छ । खालीबारी ३ अंकसहित लिगको सातौँ स्थानमा रहेको छ ।
News Desk 0 response बिहिबार, चैत्र ५, २०७७
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३