-
स्रोत नखुलेको ११ लाख ३ हजार ५० रूपैया सहित सिरहामा एक जना पक्राउ परेका छन् । भारतबाट नेपाल रकम भित्र्याएको आरोपमा सिरहाको भगवानपुर गाउँपालिकाका एक जनालाई सशस्त्र प्रहरी बल, सिरहाले लहानबाट पक्राउ गरको हो ।
सिरहाको लहान नगरपालिका वडा नं. १ मटिअर्वाबाट भगवानपुर गाउँपालिका वडा नं. ४, जमुवाटोल बस्ने तनुकलाल साहाको नाती राजेन्द्र साहको छोरा ४४ वर्षीय दिलिप कुमार साहको झोला र जिउबाट स्रोत नखुलेको अवैध नेपाली ११ लाख ३ हजार ५० रूपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे. क्वा. सिरहाका सशस्त्र प्रहरी उपरिक्षक राजेश कुमार थापाले बताए ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा.सिरहाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आएका साहलाई चेकजाँच गर्दा साहले बोकेको झोला र शरिरको विभिन्न भागमा लुकाई राखेको ११ लाख ३ हजार ५० रुपौया, ट्याम्बो कम्नपनीको बटनवला बोवाइल एक थान र निजको नागरिकता एकथान बरामद भएको स.प्र.उ। थापाले बताए ।
साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि सिरहा भन्सार कार्यालय, माडर सिरहामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हे. क्वा. सिरहाले जनाएको छ ।
News Desk 0 response शनिबार, चैत्र १२, २०७८
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३