-
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सप्तरीमा २ वटा सडकको शिलान्यास गरेकी छन् । ८० करोड लागतमा निर्माण हुने सप्तरीको रूपनी– राजबिराजको १० किलोमिटर सडक ४ लाइन र ४० करोड लागतमा निर्माण हुने न्यौर–राजबिराज १३ किलोमिटर सडकको शिलान्यास गरिएको हो ।
छिन्नमस्ता गाँउपािलकाको सख्डा र रूपनी गाँउपािलकाको रूपनीमा छुट्टाछुट्टै सडकको समेत शिलान्यास गरिएको छ । कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले मधेसको बिकास बिना देशका बिकास हुन नसक्ने भएकोले मधेसलाई प्रथमिकतामा राख्नु पर्ने बताए ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री यादवले काम नगर्ने ठेकेदारलाई कालो सुचीमा राखेर कारवाही अगाडि बढाएको बताईन । कार्यक्रममा मन्त्रालयका सचिव रबिन्द्र नाथ श्रेष्ठ, सडक बिभागका महानिर्देशक शिबहरि सापकोटा लगायतले शिलान्यास गरिउका सडक समय मै सम्पन्न गरिने बताए ।
News Desk 0 response बुधबार, चैत्र ९, २०७८
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३