-
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष मनाउने भएका छन । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । पूर्वरानी कोमलसहित ज्ञानेन्द्र झापा जाने छन । कोरोना महामारीका कारण लामो समय निर्मल निवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रको परिवार लामो बसाइका लागि झापा जान लागेका हुन् ।
News Desk 0 response आइतवार, चैत्र ६, २०७८
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३