-
नेपालमा थप ६८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ र १ हजार ७ सय ९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाको मृत्यु हुँदा ५ सय ३८ जना कोरोना मुक्त भएका छन् । हाल देशभर ६ हजार ४ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।
News Desk 0 response आइतवार, फाल्गुन २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -

शनिबार, असार ६, २०८३