-
साताको पहिलो कारोबारको दिन आइतवार नेप्से परिसूचकमा गिरावट आएको छ । आइतवार नेप्से परिसूचक ७ दशमलव ७३ अंकले घटेर २ हजार ६५३ दशमलव ७० बिन्दुमा झरेको हो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ० दशमलव ७३ अंक, फ्लोट इण्डेक्स ० दशमलव ६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ४६ अंकले घटेको छ ।
आइतवार कारोबारमा आएका २२४ कम्पनीको ७० लाख ४० हजार कित्ता शेयर ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँमा खरिदविक्री भयो ।
News Desk 0 response आइतवार, फाल्गुन १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३





