-
साताको पहिलो दिन कारोबार शेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ४० दशमलव ५७ अंक घटेर २८३६ दशमलव १७ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ८ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २२८ कम्पनीको ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
१३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ५७ प्रतिशत घटेको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको ५४ करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
News Desk 0 response आइतवार, माघ २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





