-
पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिवार दुई तले भवनको भुइँ तल्लामा विष्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन । घाइतेमध्ये अधिकांशको अवस्था गम्भिर रहेको जनाइएको छ ।
एक निजी बैंक र अन्य कार्यालयहरू भएको भवनमा ग्यास चुहावटका कारण विष्फोट भएको बताइएको छ । विष्फोटमा भवन आंशिक रूपमा ध्वस्त भएको छ भने अन्य भग्नावशेषमा फसेको आशंका गरिएको छ । उद्धार टोलीले भग्नावशेषमा फसेका मानिसहरूको खोजी कायृ अघि बढाएको छ ।
सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आतंकवादको सम्भावनालाई ध्यानमा राखेर घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । थप अनुसन्धानका लागि बम डिस्पोजल टोली घटनास्थलमा पुगेको बताइएको छ ।
News Desk 0 response शनिबार, पुस ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३