-
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दक्षिण अफ्रिकामा तीव्र गतिमा फैलिएको छ । ओमिक्रोन भेरियन्टका कारण नयाँ संक्रमण बढेको हो । पछिल्लो एकै दिन दक्षिण अफ्रिकामा ११ हजार पाँच सय नयाँ संक्रमित थपिएका छन् ।
अघिल्लो दिन नयाँ संक्रमितको संख्या ८ हजार पाँच सय थियो । दक्षिण अफ्रिकामा नोभेम्बरको मध्यसम्म दैनिक संक्रमणदर दुई देखि तीन सय मात्रै रहेको थियो । कोरोना भाइरसको अरु भेरियन्टबाट संक्रमित भएकाहरु पनि फेरि संक्रमित भइरहेका छन् ।
ओमिक्रोनबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्नबाट भने खोपले जोगाउने विश्वास गरिएको छ । पहिलो पटक नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा पुष्टि भएको ओमिक्रोन अहिलेसम्म विश्वका विभिन्न देशमा फैलिइसकेको छ । ओमिक्रोन झण्डै ५० वटा म्युटेशनबाट विकास भएको हो । यति धेरै म्युटेशन यसअघिका भेरियन्टमा देखिएको थिएन ।
News Desk 0 response शुक्रबार, मंसिर १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३