-
अमेरिकी वायु सेनाका १२ हजार कर्मचारीमाथि कारबाही हुने भएको छ । अमेरिकाले कोरोना खोप अनिवार्य गरे पनि खोप लगाउन नमानेपछि उनीहरुलाई कारबाही गर्न लागिएको हो ।
अमेरिकाको रक्षा मन्त्रालयले ड्युटीमा रहेका १३ लाख सैनिकलाई कोरोना खोप अनिवार्य रहेको बताएपछि उनीहरुले केहीले खोप नलगाएका हुन । खोप लगाउनुपर्ने नियम नमान्नेलाई सैनिक नियमअनुसार जागिरबाट हटाउने वा दोषी घोषणा गरिनसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन ।
कोरोना खोप अनिवार्य गरेपछि अहिले अमेरिकी सेनाका ९७ प्रतिशतले कम्तीमा एक डोज खोप लगाएका छन् । ८७ प्रतिशतले मात्रै पूरा मात्रा खोप लगाएका छन् ।
News Desk 0 response सोमवार, कार्तिक १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३