-
विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आउने भएको छ। उनीहरू आगामी चैत २ गते काठमाडौं आइपुग्ने बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ। गएको असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको आरोहण गरेको टोली सगरमाथा आरोहणका लागि नेपाल आउन लागेका हुन् । सगरमाथा आरोहण गर्न नेपाल आउने टोलीका केही सदस्यले आज बहराइनको मनामास्थित नेपाली दूतावास गई राजदूत पदम सुन्दाससँग भेट गरेका थिए।
बहराइनमा रहेको नेपाली दूतावासले विज्ञप्ती निकालेर ३ जना बहराइनी र तीन बेलायती गरी १६ जनाको आरोहण टोली आउँदो चैत २ गते नेपाल आउन लागेको जनकारी गराएको हो । ७९ दिन नेपालमा बस्ने टोलीको सगरमाथा आरोहणलगायतको बन्दोबस्त सेभेन समिट ट्रेक्सले गर्ने दुतावासले निकालेको विज्ञप्तीमा भनिएको छ । आउँदो वसन्तयाममा झण्डै तीन सय हाराहारी विदेशी आरोही सगरमाथा आरोहणमा जान सक्ने प्रक्षेपण गरेको भए पनि अहिलेसम्म कसैले पनि अनुमति नलिएको पर्यटन विभागले जनाएको छ।
News Desk 0 response बिहिबार, फाल्गुन २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

बुधबार, भदौ ३१, २०८३