-
इटहरी । इटहरीमा माघ १० गते देखि दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता भव्य रूपमा सुरु हुँदैछ। कस्तुरी कलेज अफ म्यानेजमेन्टको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताले विद्यालयस्तरका विद्यार्थी खेलाडीहरूमा ठूलो उत्साह थपेको छ।
माघ १० गते शनिबार प्रतियोगिताको पहिलो दिन समूह चरणमा रोमाञ्चक खेलहरू सञ्चालन हुनेछन्।
समूह ए’ अन्तर्गत कस्तुरी एकेडेमी र लिटिल पीस हेभन बीच उद्घाटन खेल हुनेछ। त्यसपछि समूह ‘बी’ अन्तर्गत जनता मावि, इटहरी र कोशी सेन्ट जेम्सबीच प्रतिस्पर्धा हुनेछ।प्रतियोगितामा सुनसरीका २० वटा विद्यलयका विद्यार्थीहरुको प्रतिष्पर्धा हुने आयोजकले जानएको छ ।
प्रतियोगिता माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा इटहरी तथा आसपासका क्षेत्रका प्रतिष्ठित विद्यालयहरूको सहभागिता रहेको छ। खेलहरू इटहरीस्थित डीभीएम क्रिकेट मैदानमा सञ्चालन हुदै छ ।
News Desk 0 response शुक्रबार, माघ ९, २०८२
विद्यालयस्तरमै क्रिकेट प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, टीमवर्क र खेलभावना विकास गर्ने विश्वास आयोजकको छ। खेलप्रेमी दर्शकहरूका लागि प्रतियोगिता थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।
सम्बन्धित शीर्षकहरु
-
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३

बुधबार, अशोज ७, २०८३ -

शनिबार, अशोज १०, २०८३