• नेपालमा थप ५१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ९२ पिसिआर परिक्षणका क्रममा १२ जना र ३ हजार ३ सय २२ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन् भने थप ३ सय ९२ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ९६ रहेको छ ।

4565