• नेपालमा थप ७३ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर २ हजार २ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ३० र २ हजार ८ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको मृत्यु नभएको र थप १ सय ९२ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयको जनाएको छ ।

4565