• नेपालमा थप ६८ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ र १ हजार ७ सय ९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाको मृत्यु हुँदा ५ सय ३८ जना कोरोना मुक्त भएका छन् । हाल देशभर ६ हजार ४ सय ६१ जना सक्रिय संक्रमित रहेका छन् ।

4565