-
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक करिब ११ अंकले घटेको छ । कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक ओरालो लागेसँगै नेप्से परिसूचक १० दशमल ८३ अंक घटेर २९२० दशमलव ५१ विन्दुमा झरेको छ ।
नेप्से ओरालो लागे पनि यस दिन सेन्सेटिभ इण्डेक्स ० दशमलव ०६ अंक बढेको छ । आज २३२ कम्पनीको ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से ओरालो लागे पनि विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको ३२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
News Desk 0 response आइतवार, माघ ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





