• पोखराको लेकसाईडस्थित तीन किलोमिटर सडकमा २३ औं संस्करणको पोखरा सडक महोत्सब हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल ‘रेवान’ले शनिवार पत्रकार सम्मेलन गरेर पौष १५ गतेदेखि १७ गतेसम्म महोत्सव गर्ने जानकारी दिएको हो ।

    पोखरा खुल्लैछ भन्ने सकरात्मक सूचना प्रवाह गरी पर्यटन प्रवर्धन साथसाथै पोखरालाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल“ को रुपमा विकाश गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

4565