-
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै चीनले खोपमाथिको अध्ययन अघि बढाएको छ । नयाँ भेरियन्टमा अहिले उपलब्ध खोपले काम नगर्न सक्ने आशंका बढिरहेको बेला चीनले अध्ययन थालेको हो ।
चीनको सिनो बायोलोजिकलले ओमिक्रोन भेरियन्टको प्रमुख भाग विकास गरिएको र यसको प्रयोग कोरोना खोपको प्रभावकारिताको अध्ययनको लागि गरिने जानकारी दिएको हो । परीक्षणले ओमिक्रोन भेरियन्टविरुद्धको एन्टिबडी विकासको लागि सहयोग पुग्ने कम्पनीको दाबी छ ।
सिनो बायोलोजिकलले छ दिनमा यो भेरियन्टको संरचना, कोषको प्रकृति र त्यसको गुणस्तर परीक्षणजस्ता काम सकिसकेको छ । केही दिनमा नै यो भेरियन्टविरुद्धको रिएजेन्ट सार्वजनिक गरिने कम्पनीले बताएको छ । चीनका विभिन्न कम्पनीहरुले पनि ओमिक्रोनलाई रोक्न सक्ने किसिमको खोप विकास गर्न काम गरिरहेका छन । ओमिक्रोन अहिलेसम्मकै सबैभन्दा धेरै उत्परिवर्तित भेरियन्ट हो ।
News Desk 0 response शनिबार, मंसिर १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३