-
चीनले ताइवानमाथि अधिकार जमाउन कुनै पनि कदम चाले भयानक परिणामको सामना गर्नुपर्ने चेतावनी अमेरिकाले दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ताइवानको स्वायत्तता खोस्ने काम नगर्न चीनलाई चेतावनी दिएका हुन । रोयटर्स नेक्स्ट कन्फेरेन्समा ब्लिन्केनले ताइवानलाई अमेरिकाले आफ्नो रक्षा गर्नका लागि सघाउने समेत बताए ।
चिनियाँ नेतृत्वले ताइवानको मुद्दाबारे संकटलाई निम्तो नदिने विश्वास समेत उनको छ । चीनले ताइवानको स्वायत्तता खोस्ने प्रयास गरे कसैका लागि पनि राम्रो नहुने विदेशमन्त्री ब्लिन्केनले बताए । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले ताइवानलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रयास गरिरहेको छ ।
चीनले ताइवान आफ्नो भूमि भएको भन्दै अन्र्तराष्ट्रिय हस्तक्षेप स्वीकार्य नहुने बताउदै आएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति बाइडेनलाई ताइवानको मुद्दामा दखल दिनु भनेको आगोसँगै खेल्नु जस्तै भएको चेतावनी दिइसकेका छन ।
News Desk 0 response शनिबार, मंसिर १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३