-
दक्षिणी ताइवानमा एक भवनमा भिषण आगलागी हुँदा कम्तीमा ४६ जनाको ज्यान गएको छ । काउशुङ्ग सहरमा १३ तले भवनको माथिल्लो फ्ल्याटमा रहेका मानिसहरू फसेका थिए ।
फायर ब्रिगेडका अनुसार तल्लो तलामा उपयोगमा नआउने सामान थुपारिएको हुँदा उद्धार कार्यमा समस्या आइरहेको थियो । आगो निभाउन चार घण्टाभन्दा धेरै समय लागेको थियो ।
७९ जनालाई अस्पताल पुर्याइएको दमकल दलले बीबीसीलाई बताएका छन् । त्यस भवनमा एक सय जनाभन्दा धेरै मानिस बस्दै आएकामा धेरैजसो वृद्ध र अशक्त रहेका बताइएको छ ।आगलागीको कारणबारे अझै थाहा भएको छैन । त्यस भवनमा रहनेहरूले एक विस्फोटको आवाज सुनेको बताएका छन् ।
News Desk 0 response बिहिबार, अशोज २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३