-
अफगानिस्तानको कुन्दुजस्थित मस्जिदमा शुक्रबार शक्तिशाली बम विस्फोट गराइँदा कम्तिमा सय जनाको मृत्यु भएको छ । हजारा शिया मस्जिदमा गराइको विस्फोटमा तीन सय भन्दा धेरै घाइते भएका छन ।
अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो । घटनाको जिम्मेवारी आतंकवादी संगठन इस्लामिक स्टेट ‘आईएसआईएस’ ले लिएको छ ।
गत अगस्ट १५ देखि अफगानिस्तानको सत्ता तालिवानको हातमा आएको छ । तालिबानले अफगानिस्तान कब्जा गरेयता आईएसको आक्रमण बढेको छ । इस्लामिक स्टेट सहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई आक्रमणको निसाना बनाउदै आएका छन ।
इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस–केले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ । उसले हालैका दिनमा देशका पूर्वी क्षेत्रहरूमा कैयौँ बम हमलाहरू गरेको थियो ।
News Desk 0 response शनिबार, अशोज २३, २०७८
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३