-
पछिल्लो समय कोरोना संक्रमतिको संख्या विस्तारै बढ्ने क्रममा छ । साथै संक्रिय संक्रमितको संख्या समेत बढ्न थालेको छ । हाल देखिएको नयाँ भेरिएन्ट बढि संक्रामक भएकाले सचेत र सावधान हुन विज्ञहरुले सुझाव दिएका छन् ।
संक्रमितको संख्या बढ्न थालेपछि कतिपयले यसलाई तेस्रो लहरको संकेतको रुपमा समेत हेर्न थालेका छन् । हाल देखिएको डेल्टा भेरिएन्ट बढि संक्रामक देखिएकाले संक्रमण अझै बढ्न सक्ने अनुमान समेत गरिएको छ । साथै हाल लक्षण सहितका विरामी तथा निमोनियाका विरामीको संख्या समेत बढ्न थालेको चिकित्सकहरु बताउँछन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर ४० हजार भन्दा बढि सक्रिय संक्रमितको संख्या छन् । साथै २१ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन् भने १८ जिल्लामा २ सय देखि ४ सय ९९ सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांकमा छ । ५ सय भन्दा बढी सक्रिय सक्रमित भएका जिल्लाहरूमा बाग्मती प्रदेशमा उच्च स्थानमा छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेको र यहि क्रममा संक्रमित बढ्दै जाने हो भने तस्रो लहर आउन सक्ने सम्भावाना उच्च रहेको चिकित्सकहरु बताउँछन् ।कोरोना भाइरसको नयाँ प्रजाती डेल्टा प्लस भेरिएन्ट बढि संक्रामक मानिएको छ । नेपालमा पनि उक्त भेरिएन्ट देखिएकाले आम नागरिक बेलैमा सचेत तथा सावधान नहुने हो तस्रो लहरको जोखिम उच्च भएको विज्ञहरु बताउँछन् ।
News Desk 0 response शनिबार, भदौ ५, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३