-
कोरोना नफैलियोस भनेर लगायइएको निशेधाज्ञाका कारण सहज रुपमा बजारमा तरकारी पाउन छोडेपछि जगंल वासपासका मानिसहरु जगंल गएर निगुरो टिपेर छाक टार्न थालेका छन । मोरगंको बेलवारीमा जगंलमा गएर तरकारीको गर्जो टार्न निगुरो टिप्न जानेको लर्को छ ।
निषेधाज्ञाको समयमा बजारमा सहज रुपमा तरकारी नपाउने तथा पाइएपनि अधिक महंगो भएको कारण जगंलमा निगुरो टिप्न आएको बेलबारी इमानसिहं चौककी अम्वीका सुयल वताउछिन । उनले बेलवारीमा रहेको चारकोशे झाडी क्षेत्रको जंगलमा धेरै निगुरो हुने भएकाले विक्री गर्नेहरुले समेत टिपेर लाने गरेपनि आफुहरु लकडाउनको समयमा छाक टार्नका लागि मात्र आउने गरेको बताईन ।
निशेधाज्ञाका कारण बजारमा सहज रुपमा तरकारी लिन जान नसकिने तथा आफुहरु पनि काममा जान नपाएर त्यसै बस्नु परिरहेको समयमा निगुरो टिप्न आउने गरेको जयवहादुर रम्तेल वताउछन ।
निम्म आर्य भएका मानिसहरु काममा जान नपाउदा दैनिक रुपमा चाहिने उपभोक्य तरकारी किनेर खान पनि समस्या भएकाले निगुरो टिप्ने गरेका छन । मोरगंको बेलबारी, कानेपोखरी, पथरी, लेटागं लगायतका क्षेत्रका जगंलमा त्यसै उम्रने जगंली निगुरो तथा जिब्री साग यस क्षेत्रको कतिपय मानिसहरुको रोजगारीको माध्यम समेत बनेको छ ।
News Desk 0 response शनिबार, जेष्ठ २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३
-
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १६, २०८३





