-
धरान । अफ रोड र पिच सडक दुवै रहेको नेपाली बाटो सुहाउदो मोटरहेड ब्राण्डका मोटरसाइकलहरु पुर्वी नेपालका मोटरसाईकलका पारखीहरुको रोजाईमा पर्न थालेको छ ।
नेपाल एडभान्चर वाइकका पारखीहरुको संख्या बढेसंगै मोटरहेड मोटरसाईकलका विक्रीका लागि पनि डिलर खुल्ने क्रम समेत वढेको छ ।
मोटरसाइकल तथा स्पेयर्स पार्टस समेत सहज रुपमा उपलव्ध गराउदै ग्राहकहरुको मन जित्न मोटरहेडले विक्री कक्ष ,स्पेयर्स पार्टस र मर्मत समेतको सेवा प्रदान गर्ने डिलरहरु स्थापनालाई पनि निरन्तरता दिदै आएको छ । यस क्रममा मोटरहेडले प्रदेस नम्बर १ को व्यापारीक केन्द्र धरानमा डिलर राख्ने भएको छ । पुर्वमा मोटरहेडका उपभोक्ताहरुको संख्या दिनप्रतिदिन बढी रहेको तर्फ मध्यनजर गर्दै धरानमा समेत डिलर राख्न लागेको कम्पनीले जनाएको छ । धरानमा डिलर स्थापनाका लागि व्यवसायिक कम्पनी तथा इच्छुक फर्महरुसंगै आह्वान गरेको छ । यस अघि मोटरहेडले इटहरी सहित पुर्वका विभिन्न ठाउँहरुमा शाखा विस्तार गरिसकेको छ ।
News Desk 0 response मङ्लबार, बैशाख १४, २०७८मोटरहेडका डट बाइकदेखि स्क्र्याम्ब्लर तथा क्रस ओभर गरी तीन सेगमेन्टमा सात वटा मोडलका बाइकहरु नेपाली बजारमा उपलब्ध रहेका छन । नेपाली बजारमा टेक्कन २५०, एमएच २००, स्क्र्याम्ब्लर २५० र स्पोर्टस २५० बाइक रोड र अफरोड भर्सनमा उपलब्ध छन । मोटरहेडका २ लाख ८८ हजार रुपैयाँ देखि ४ लाख ५० हजार सम्मका बाइकहरु बजारमा बिक्री गर्दै आएको छ । आफना ग्राहकहरुलाई सहज वनाउन फाइनान्स सहित विभिन्न अफर तथा छुटको व्यवस्था पनि कम्पनीले गरेको छ ।
सम्बन्धित शीर्षकहरु
-
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





