-
शेयर बजारमा आइतबार नेप्से परिसूचक करिब तीन प्रतिशतले घटेको छ । कारोबारमा आएका अधिकाँश कम्पनीको शेयर मूल्यमा गिरावट आँउदा नेसे सूचक २ दशमलव ८६ प्रतिशतले घटेको हो ।
नेप्से सूचक ७५ दशमलव ७९ अंकले घटेर २५७२ दशमलव २२ विन्दुमा झरेको छ । बढ्दो कोरोनाको त्रास र लकडाउनको हल्लाले शेयर बजार पछिल्लो केहि दिन यता लगातार घट्न थालेको छ । आइतबार २१५ वटा कम्पनीको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँमा खरिद बिक्री भएको छ ।
कारोबारमा आएका कम्पनीहरुमध्ये १७६ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयरमूल्य मात्रै बढेको छ । सबैभन्दा बढी नेपाल इन्फ्रास्टक्चर बैंकको ३९ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
News Desk 0 response आइतवार, बैशाख १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३
-
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३
-
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक ११, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक १२, २०८३





