-
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना महामारीकाबीच मुलुकमा आर्थिक गतिविधीलाई बढाउनुपर्ने चूनौति सिर्जना भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विश्वव्यापी कोभिड प्रभावमा औद्योगिक क्षेत्र, चूनौति र अवसरहरु बिषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टले मुलुकको समृद्धिका लागि आर्थिक गतिविधीलाई बढाउन कोरोना महामारीका बीच अघि बढ्नुपर्ने चुनौति रहेको बताएका हुन् ।
उनले देशलाइ औधोगिकरण र व्यापारलाई निर्यातमुखी बनाउने योजना निर्माणमा आफूहरु लागिपरेको बताए । कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
News Desk 0 response शुक्रबार, बैशाख १०, २०७८
सम्बन्धित शीर्षकहरु
-
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३ -
पैसाको मूल्य कि मानवीय मूल्यको पतन ? ..
मङ्लबार, साउन ५, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३ -
बेलबारीमा ‘एक घर, एक सहभागिता’ अभियान सुरु ः इमानस्मृति टोलले थाल्यो बृहत् सरसफाइ
शनिबार, साउन २, २०८३ -
इटहरी बजारको सुरक्षामा नयाँ अध्याय, वडा प्रहरी कार्यालय उद्घाटन
शुक्रबार, साउन १, २०८३
-
पैसाको मूल्य कि मानवीय मूल्यको पतन ? ..
मङ्लबार, साउन ५, २०८३ -
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३





