-
चिनिया उर्जा कम्पनी राईजिङ्ग एनर्जी र कपिलवस्तुको वाणगंगा नगरपालिका विच १ सय २५ मेगावाट शौर्य उर्जा उत्पादन सम्वन्धी सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ । वाणगंगा नगरपालिकाको कार्यालयमा चिनिया उर्जा कम्पनीका कार्यकारी निर्देशक जोउ हि क्यान र वाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
संझौता अनुसार वाणगंगा नगरपालिका ७ खारखानी क्षेत्रमा शौर्य उर्जा उत्पादन गृह स्थापना गरिने छ । परियोजनाका लागि चिनिया कंम्पनीसंग ३० वर्षे संझौता गरिएको छ । यहां उत्पादन भएको १ सय २५ मेगावाट विजुली नेपाल विद्युत प्राधिकरणको राष्ट्यि प्रशारण लाईनमा जोडिने छ ।
परियोजनाको लागत खर्च कुल ११ अरब २५ करोड रुपैया रहेको चिनिया कम्पनीका प्रतिनिधीहरुले बताएका छन् । लुम्विनी प्रदेशमा उर्जा संकट हटाउन, रोजगारी सृजना र स्थानीय स्तरको विकासका लागि परियोजना कोशे ढुंगा सावित हुन सक्ने परियोजनाको भनाई छ ।
लुम्विनी प्रदेशका सवै जिल्लाहरुलाई लोडसेडिंग मुक्त गर्न र लुम्विनी प्रदेश क्षेत्रमा उद्योग तथा कलकारखानाको विस्तारमा समेत यो परियोजनाबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३