-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोना महामारी नियन्त्रणका लागि सरकार सकभर लकडाउन नगर्ने पक्षमा रहेको बताएका छन । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३०औँ वार्षिक साधारणसभामा मन्त्री ढकालले विपत्ति आइलागेमा सामना गर्नुको विकल्प पनि नरहेको भन्दै अहिलेको अवस्थामा सजकता अपनाउन आग्रह गरे ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रमा पछिल्ला दिनमा केही सुधाराका सङ्केत देखिए पनि लगातार बढिरहेको सङ्क्रमितको सङ्ख्याले थप भयाबह स्थिति सिर्जना हुने खतरा बढेको उल्लेख गरे । उनले पर्वतारोहण क्षेत्रमा नीतिगत समस्या वा उल्झन भए त्यसको सहजीकरण गर्न आफू तत्पर रहेको समेत बताए ।
कार्यक्रममा पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो । दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार पत्रकारद्वय जगदिश तिवारी र अर्जुन पाख्रिनलाई प्रदान गरिएको छ भने सबैभन्दा बढी रोयल्टी बुझाउने १० कम्पनीलाई पनि सम्मान गरिएको थियो ।
News Desk 0 response शनिबार, चैत्र २८, २०७७
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
सफलताको आधार: निरन्तर सिकाइ र आत्मसुधार
बुधबार, साउन ६, २०८३
-
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३ -
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
इटहरीमा ‘पापशाला’को सफल मञ्चन, कला र साहित्यप्रति बढ्यो आकर्षण
सोमवार, साउन ४, २०८३
-
दोस्रो विश्व आदर्श कप टेबलटेनिस प्रतियोगिता सम्पन्न, विभिन्न विधामा उत्कृष्ट खेलाडी पुरस्कृत
मङ्लबार, साउन १२, २०८३ -
माया घरका १२६ आश्रितलाई निवृत्त कर्मचारी संघद्वारा एक छाक भोजन
मङ्लबार, साउन १२, २०८३