-
झापा एफसीले सहिद स्मारक सी डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा समाज कल्याण खेलकुद केन्द्रलाई २–० गोल अन्तरले पराजित गर्दै झापाले पहिलो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा झापालाई जित दिलाउन सरोज दर्जी कार्की डोली र श्यामु मुरामुले एक एक गोल गरे ।जितसँगै झापाले ३ खेलमा ३ अंक जोडेको छ । झापाले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो। समाज कल्याणको यो पहिलो हार हो । समाजले ३ खेलमा ६ अंक जोडेको छ ।
त्यस्तै चर्च ब्वाइज युनाईटेडले स्वयम्भु क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्चले लगातार तेस्रो जित निकालेको छ ।जितसँगै समूह बी मा रहेका चर्चले ३ खेलमा ९ अंक जोडेको छ । चर्च समूहको शीर्ष स्थानमा रहेको छ ।
स्वयम्भुको यो दोस्रो हार हो । स्वयम्भुले ३ खेलमा ३ अंक जोडेको छ ।लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली बी डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।
News Desk 0 response आइतवार, चैत्र ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३