-
राष्ट्रिय फुटबल टिमका सदस्य तथा गोलकिपर विकेश कुथु मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम काठमाडौं रेजर्स फुटबल क्लबमा अनुबन्धित भएका छन् ।नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम काठमाडौंले बिहीबार विकेशलाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको हो ।
यस्तै बालगोपाल महर्जनलाई काठमाडौंले मुख्य प्रशिक्षको रुपमा अनुबन्ध गरेको छ । काठमाडौं रेजर्सका कार्यकारी निर्देशक विज्ञानराज शर्माले विकेश र बालगोपालसँग सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि बोल्दै विकेशले मार्की खेलाडीको रुपमा अनुबन्ध भएकोमा आफु निकै खुसी भएको बताए । यस्तै प्रशिक्षक महर्जनले टिमलाई राम्रो स्थानमा राख्ने आफ्नो लक्ष्य रहेको बताए ।नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
News Desk 0 response बिहिबार, चैत्र ५, २०७७
सम्बन्धित शीर्षकहरु
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३