-
सागका दोहोरो स्वर्ण विजेता सुबाश तामाङलाई एक स्ट्रोकले हराउदै भुवन नगरकपटी सुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्न सफल भएका छन ।बिहिबार अन्तिम दिन दुई ओभर ७४ अंक जोडेपनि समग्रमा सात अन्डर २८१ को नतिजामा भुवनले उपाधि जितेका हुन।
अन्तिम अठार होलको खेलको सुरुवात गर्दा भुवनसँग दुई स्ट्रोकको अग्रता थियो।दनलाई चुनौती दिएका शुक्र बहादुर राईले ब्याक नाइनमा बिर्सनलायक खेले र उनी उपाधि होडबाट बाहिरिए। एमेच्योर खेलाडी सुबाशले भने चुनौती दिए तर पनि भुवनले एक स्ट्रोकलर बाजी मारे । भुवनले फ्रन्ट नाईन दई ओभर ३८ मा सकाए। बमताक नाइन इभन पार ३६ मा सकाउदै दुई ओभर ७४ अंक जोडे। तेस्रो र चौथो दिन लगातार दुई ओभर खेलेपनि पहिलो दिनको आठ अन्डर र दोस्रो दिनको तीन अन्डरको प्रदर्शनले भुवन उपाधिको हकदार बने।
उपाधिसँगै उनले एक लाख ३० हजार प्राप्त गरे । सुबाशले एक अन्डर ७१ को समकोरकार्ड तयार पारे र समग्रमा आठ अन्डर २८२ को नतिजामा दोस्रो भए। उनी मात्र एक स्ट्रोकले चुके। सुबाश एमेच्योर तर्फ च्याम्पियन बने । एमेच्योर सुबाश दोस्रो हुदा पाँच ओभर ७७ अंक बनाएका शुक्र राईले समग्रमा दुई अन्डर २८६ अंक सहित तेस्रो स्थानमा चित बुझाए। उनले अन्तिम दुन बमयान नाइनमा बिर्सनलायक खेल खेले।
उनले नगद ८४ हजार प्राप्त गरे । दुई ओभर ७४ अंक सहित समग्रमा दुई ओभर २९० अंक जोडेका सञ्जय लामा चौथो भए। उनले ६० हजार प्राप्त गरे। कुल सात लाख २५ हजार नगद पुरस्कार राशिको चार दिने प्रतियोगितामा २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरे। यो पटक ४४ प्रोफेसनल र १७ एमेच्योर खेलाडी गरी कुल ६१ खेलाडीको सहभागिता रहेको थियो। जुन टुरकै इतिहासमा सर्वाधिक खेलाडीको सहभागिता पनि हो।
News Desk 0 response बिहिबार, चैत्र ५, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२