-
पुर्व क्षेत्रका नाकाहरु नखोलिएका कारण पर्यटकहरु आउन नसकिरहेको तर्फ मध्यनजर गर्दै सरकारसंग पर्यटन व्यवसायीले नाका खुल्ला गरिदिन माग गरेका छन ।प्रदेस नम्बर १मा विभिन्न चारवटा नाका रहेको भएपनि कोरोनाका समय देखि बन्द गरिएका कारण पर्यटन व्यवसाय समेत मारमा परेको भन्दै पर्यटन व्यवसायीहरुले नाका खुल्लाका लागि माग गरेको हुन ।
सुनसरीको इटहरीमा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा प्रिमियर कलेज इटहरीको व्यवस्थापनमा आयोजना गरिन लागेको एक दिने फुड एण्ड बेभरेज मेला २०२१का विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष तेजबहादुर पुरीले सो गुनासो गरेका हुन । कोरोना कहरका कारण होटल तथा पर्यटन व्यवसायीहरु मार रहेको भन्दै अध्यक्ष पुरीले सरकारले उद्यमी कर्जा भनेर १५लाख सम्म दिने भनिएको भएपनि व्यवसायीहरुले सहज रुपमा पाउन नसकेको समेत गुनासो गरे । उनले व्यवसायीहरुको लगानी क्षमतालाई हेरेर नेपाल सरकार र प्रदेस सरकारले सहुलियतमा क्रृण उपलव्ध गराउनु पर्ने माग समेत राखे ।पत्रकार सम्मेलनमा फुड एण्ड बेभरेज मेलाका संयोजक सुनिल भुसालले पुर्व क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुरयाउने उद्धेश्यले मेला सञ्चालन गर्न लागिएको जानकारी गराए । उनले पुर्वका पर्यटकीय क्षेत्रका दृष्यहरु मेलामा आउनेहरुलाई देखाएर पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न लागिएको समेत वताए ।
खादै रमाउदै पर्यटन वुझदै मेलामा रमाउन सकिने वातावरण सहितको मेलामा विभिन्न देसका परिकारहरुको स्वाद लिन सकीने जानकारी गराइयो । सो अवसरमा बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठीत टिभी रियालिटी शो मास्टर सेफ प्रोफेशनल युकेका उप विजेता सेफ सन्तोष साहलाई सम्मान कार्यक्रम सहित राष्ट्यि कलाकारहरु सुगम पोखरेल , एलिना चौहान , समिक्षा अधिकारी ,ममता गुरुगं , कमेडि च्याम्पेनका उपविजेता सुमन कोइरालाको समेत कार्यक्रममा प्रस्तुति रहने आयोजकहरुले जानकारी गराए ।
News Desk 0 response बुधबार, फाल्गुन २६, २०७७
सम्बन्धित शीर्षकहरु
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३