-
काठमान्डौको तारकेश्वर नगरपालीका ७ लक्ष्मीटारमा सुख्खा पहिरो गएको छ । बाटो नजिकै बनाईएको तारजालीको पर्खाल मरम्मत गर्ने क्रममा पहिरो जाँदा त्यस क्षेत्रमा यातायात अबरुद्ध भएको छ । बस्ती नजिकै ठूलो पहिरो गएपछि तारकेश्वर नगरपालीका प्रमुख रामेश्वर बोहोराले पहिरोस्थलको निरिक्षण गरेका छन् । बस्ती र बाटोलाई जोगाउन नगरपालीकाले भोलीबाटै पहिरो नियन्त्रण र बाटो निर्माणको कार्य सुरु गर्ने भएको छ ।
पर्खाल निर्माणमा ठेकेदारको लापरवाही देखिए कारवाही समेत हुने प्रमुख बोहोराले बताएका छन् । उक्त बाटो भएर बालाजुबाट सांग्ला, झोर र नुवाकोटसम्मका यातायात सञ्चालन हुने गरेका छन ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
-
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न
सोमवार, माघ ५, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२ -
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२
-
डुवान समस्याको समाधानका रूपमा इटहरीमा घर उचाल्ने प्रविधि लोकप्रिय
बुधबार, माघ ७, २०८२ -
इटहरीमा दोस्रो कस्तुरी कप अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुदै
शुक्रबार, माघ ९, २०८२ -
सुनसरीमा मनोनयन दर्ता सम्पन्न, चारै क्षेत्रमा कडा प्रतिस्पर्धाको संकेत
बुधबार, माघ ७, २०८२