-
सर्वाेच्च अदालतले मुआब्जा वितरणसंगै सडक विस्तारको कामलाई अगाडि बढाउन आदेश दिएपनि रानी विराटनगर – धरान सडक योजनाको काम केही खण्डमा शुरु हुन सकेको छैन । मुआब्जा वितरण गर्न नसकिएका निर्माण कार्य प्रभावित भएको योजनाको भनाई छ ।
उत्तरी छिमेकी मुलुक चीन र दक्षिणी छिमेकी मुलुक भारतसँग स्थलमार्गले जोड्ने महत्वकाँक्षी योजना मुआब्जा वितरणका कारण प्रभावित भएको छ । सरकारले गौरवको आयोजनाका रुपमा सुरु गरेको संखुवासभाको किमाथाँका सडक खण्ड अन्र्तगत पर्ने सुनसरीका दुहवी ,इटहरी र धरान क्षेत्रको केही ठाउँमा मुआब्जा वितरण हुन नस्कदा निर्माण कार्य प्रभावित भएको हो । सर्वोच्च अदालतले मुआब्जा वितरण र सडक विस्तार कार्यलाई एकै साथ अघि वढाउनु भन्ने आदेस दिएपनि सरकारले मुआब्जा प्रकृया अगाडि बढाउन नसक्दा ुमूया देखिएको हो ।
दस वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी वि.सं. २०७० सालमा रानी विराटनगर इटहरी धरान सडक योजनाले काम थालेको थियो । जम्मा ४९ किलो मिटर सडक निर्माण गर्नु पर्नेमा हाल योजनाले ४२ किलो मिटर सडक निर्माणका लागि ठेक्का लगाएका छ । जसमध्ये ३० किलो मिटर निर्माण सम्पन्न भई सकेको केही ठाउँमा निर्माण कार्य भई रहेको र ठेक्का लागेपनि मुआब्जाका विषयले गर्दा इटहरीका केही क्षेत्रमा निर्माण हुन नसकिरहेको छैन ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२

ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२