-
जिल्ला प्रहरी कार्यालय पर्साले अवैद्यरुपमा भन्सार छलि ल्याएको करीब १५ लाख बराबरको मालसमान वीरगञ्ज भन्सार कार्यालय बुझाईउको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले अवैद्यरुपमा भन्सार छलि ल्याएको करीब १५ लाख बराबरको मालसमान वीरगञ्ज भन्सार कार्यालय बुझाएको हो । कोरोना महामारी काम भएसंगै पर्सा जिल्लाको विभिन्न नाकाबाट अबैद्यरुपमा भारतबाट कपडा , खाद्ययन तथा अन्य बस्तुहरुको बढेसंगै पर्सा प्रहरीले कृयाकलापमा कडाई गरेको छ ।जिल्ला पर्सा प्रहरी प्रमुख बेलबहादुर पाण्डेले आफु हाजिर भएको एक महिना भित्र भन्सार छलि लुकाई छिपाई ल्याएका कपडा लगायत अन्य १ करोड ८४ लाख बराबरको समान ब्ुझाएको थियो भने फागुन नसकिदै आज पर्साको विभिन्न स्थानबाट भन्सार छलि गरी ल्याउदै गरेको १५ लाख बराबरको कपडा, मेसिनरी समान लगायत खाद्ययन समानहरु वीरगञ्ज भन्सार कार्यालय बुझाएको बताएका छन ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
हुनत यसरी अबैद्यरुपमा भन्सार छलि गरील्याएको सामान भन्सार बुझाएको नौलोकुरा होईन तर खुल्ला सिमानाको सुरक्षाका लागी सिमानामा खटीएका सिमा सुरक्षा बल (सशत्र प्रहरी) को लापरवाही र क्षणीक आर्थिक लोभका कारण महिनामा करिब अर्बौको माल समानहरु अबैद्यरुपमा नेपाली बजार सम्म सजिलै आई पुग्ने गरेको छ ।
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२